‘प्रेमगन्ज’को काठमाडौं छायाँकन ३३ दिनमा सकियो

काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’को काठमाडौं छायाँकन ३३ दिनमा सकिएको छ । अघिल्लो लकडाउनमा २७ दिन छायाँकन भएको चलचित्रको काठमाडौं छायाँकन भएको हो । तर, चलचित्रको पूरै छायाँकन भने सकिएको छैन । चलचित्रको सम्पूर्ण छायाँकन सक्न १५ दिन लाग्ने निर्माताले जानकारी दिएका छन् । अब दसैंपछि काभ्रेको नाला, दोभानटार, सुनापाती र मादनमा छायाँकन हुनेछ । निर्देशक … Continue reading ‘प्रेमगन्ज’को काठमाडौं छायाँकन ३३ दिनमा सकियो